Read More
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले देशको राजधानी रहेको काठमाण्डू उपत्यकालाई नेवा: स्वायत्त गणराज्य घोषणा गरेको छ।
भूतपूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डूको बसन्तुपरमा आयोजित सभाबाट त्यस्तो घोषणा गरेका हुन्।

सरकार, सत्ताधारी दल र कतिपय मित्र राष्ट्रहरुद्वारा चर्को आलोचना र चिन्ता एवं चासो व्यक्त गरिए पनि उनले घोषणा पूर्णतया संविधान र शान्ति सम्झौता अनुकूल रहेको दावी गरे।

संविधानसभाले गर्ने संघीय राज्यको सीमाना र नामाकरण मान्ने बताएर प्रचण्डले आफूहरुप्रति आशंकाको नजर लगाईरहेकाहरुलाई आश्वस्त पार्न खोजेका थिए।

चेतावनी

संविधान लेखन र शान्ति प्रकृया विरुद्ध षडयन्त्र भइरहेको बताउँदै उनले त्यो विफल पार्न पनि गणराज्य घोषणा जरुरी भएको तर्क प्रस्तुत गरेका थिए।

उनले खासगरी सत्तापक्षतर्फ लक्षित चेतावनी दिँदै भने, “षडयन्त्र नरोकिने हो भने गणराज्य घोषणा राजनीतिक घोषणामा मात्र सीमित नरही समानान्तर सत्तामा विकसित हुनेछ। दुनियाँको कुनै पनि ताकतले रोक्न सक्ने छैन।”

उनले गणतन्त्र र संविधानसभाको चुनावको पक्षमा अन्य दलहरुभन्दा आफूहरुले एक कदम अगाडि पाईला चालेको उल्लेख गर्दै उनले संघीय राज्यको पक्षमा पनि त्यही गरेको बताए।

अर्का माओवादी नेता बाबुराम भट्टराईले काठमाण्डूसंग जोडिएको नुवाकोटको ककनीमा ताम्सालिङ गणराज्य घोषणा गरेका छन्।

देशभर चौधवटा स्वायत्त गणराज्य घोषणा गर्ने योजनामा रहेको माओवादीले अहिलेसम्म दशवटा राज्य घोषणा गरिसकेको छ।

यसैबीच सत्ताधारी तीनवटा मधेसी पार्टीको बुधबार भएको बैठकले अहिलेसम्म आलोचना, चासो र चिन्तामा सीमित माओवादी गणराज्य घोषणा विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

0 Comments
Posted on 17 Dec 2009 by admin
Some More Articles
• 3Idiots
• Avatar
• फिफामा नेपालको स्थान २४ स्थान माथि
• माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
• पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
• साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
• Wake Up Sid
• 'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
• Tere Sang
• माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
• Love aaj Kal
• सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
• उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
• Luck :Movie Review
• Hrithik Roshan is going the Aamir Khan way
• पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
• Pop King Jackson died !
• श्रीमान श्रीमती झगडामा चक्काजाम
• YOur Date with Bollywood Movies ?
• Shiney ahuja raped his maiden ?
• I am Happy ?
• Kal Kissne Dekha
• Golden Opportunity For post SLC students
• रहिनन् शैलजा !
• Megan Fox: Screen kissing is f***ing gross
• फोरम विवादले फरक पर्दैन सरकारलाई
• Barcelona beat Man United
• Beyonce sexy look secret ?
• UN mourns Sri Lanka 'bloodbath'
• 50 crore loss
• प्रधानमन्त्रीद्वारा राजीनामा
• Baddest mother fu****:Hrithik
• सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
• I wear a lot of seductive clothes: Dia Mirza
• 30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
• राज्य पुनः संरचना आयोग गठन
• 50 करोड डलरको डिभोर्स
• 50 करोड डलरको डिभोर्स
• Terminator : Salvation
• माओवादी र एमालेलाई थप सफलता
• "Gajendra" Nepali "ghajini" ?
• Quest for Virginity ?
• Tasveer
• Amitabh a porn star ?
• Amitabh a porn star ?
• दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
• Trauma me in Trauma Country ?
• Aamir dethrone SRK ?
• Jade goody passes away
• Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 943
Since Saturday, March 24, 2012

Instant SMS

Impatient: If you love someone, set her free. If she doesn’t come back within some time. Forget her!!

Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat